संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवको पदस्थापन गरेको छ । उनीहरुकेही समयअघि उत्तीर्ण भएका थिए ।
१६ जना उपसचिवमध्ये एकजना अध्ययन बिदामा छन् । अन्य सबैलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।
को कहाँ ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।