सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल [लाइभ]

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

दुवै सदनको बैठक जारी छ । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ । नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ । 

हेर्नुस् लाइभ : 





  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार १६:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया