logo-img

मधेश सरकारमा कांग्रेसको प्रवेश, यादव र सिंह मन्त्रीमा नियुक्त

नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेश सरकारमा सहभागी हुने भएको छ । भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय पाएपछि कांग्रेस आज सरकारमा सहभागी हुन लागेको हो ।   

भौतिकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति तथा सिंह कोषाध्यक्ष पनि हुन् । 

उनीहरूले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ ।   







  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १०:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया