गाँजाखेतीको प्रस्तावप्रति पूर्वमन्त्री तामाङ प्रसन्न

अर्थमन्त्री डा. प्रकाशशरण महतबाट संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् । 
     
नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरे । 

उनले भने, ‘सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।’





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार २२:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया