भारत भ्रमणबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले संसदमा आफ्नो भारत भ्रमणबारे बोलिरहेका छन् । 

उनले हालै भएको आफ्नो भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। 

बैठकमा उनले राष्ट्रपति राचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक लगायतबारे पनि जवाफ दिने छन् । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ११:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया