logo-img

बाबुरामको दस्ताबेज- ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ [पूर्णपाठ]

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आत्मसमीक्षासहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्दै आफ्नो पार्टी निरन्तर जनताको साथमा उभिने बताएका छन्।

भक्तपुरमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा भट्टराईले आफ्नो दस्ताबेज पेस गरेका हुन् । 

पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष डा. भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा २३ पृष्ठ लामो दस्ताबेज प्रस्तुत गरेका छन् ।



यस्तो छ पूर्णपाठ 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १४:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया