logo-img

गोकर्ण विष्टको प्रश्नः जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?

नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन् । 

आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउँदै उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आए पनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुने सहमति भएको छ ? भन्दै प्रश्न गरे । 

१० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको नेता विष्टको आरोप छ । 







  • प्रकाशित मिति : असार ४, २०८० साेमबार २३:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया