logo-img

जापानमा नेपाली युवक आफ्नै कोठामा मृत फेला

जापानमा एक नेपाली विद्यार्थी मृत भेटिएका छन् । बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रुकुमका ३४ वर्षीय अमृत बुढा मृत भेटिएका हुन् । 

गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरु गरेका उनी २ मेदेखि काममा गएका थिएनन् । त्यसपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो ।

उनी बस्ने घरसम्म सोधखोज गर्दा पनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए ।   







  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ९:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया