logo-img

बागलुङमा जिप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका–५  मा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  

गलकोटदेखि बागलुङ जाँदै गरेको जिप आज बिहान अनियन्त्रित भएर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको बागलुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

ग १ च ९४८५ नम्बरको उक्त जिप सामान बेच्न हिँड्ने गरेको खुले पनि दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ । 







  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ९:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया