अस्ट्रेलियाका तीन विश्वविद्यालय क्यूएस र्‍याङकिङको शीर्ष २० मा

अस्ट्रेलियाका तीन विश्वविद्यालय पहिलोपटक ​क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्वविश्वविद्यालयको र्‍याङकिङको शीर्ष २० भित्र अटाएका छन् ।  

नयाँ वरियतामा मेलबर्न विश्वविद्यालय १४ औँ स्थानमा परेको छ । यस्तै, सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९ औँ स्थानमा छन् । 

अस्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले नयाँ वरियताले अस्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएएको भन्दै खुसी व्यक्त गरेकी छन् ।   





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १४:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया