मुस्ताङ्गी राजाका छोराको बिहेमा लोमन्थाङमा आज सार्वजनिक बिदा
तस्बिर : लोमन्थाङ गाउँपालिका कार्यालय

मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

गाउँपालिकाले मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा (राजकुमार) झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि भन्दै सोमबारसार्वजनिक बिदा दिएको हो । 

गाउँपालिकाको कार्यालय, यस मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार ७:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया