logo-img

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले थप दुई जनालाई पक्राउ गरेको छ ।    

एसएसपी दिनेश आचार्यका अनुसार पक्राउपर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र रहेका छन् ।

योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ११:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया