logo-img

हेलिकोप्टर दुर्घटना : मृतककाे शव काठमाडौं ल्याइयाे

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइएको छ। 

मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। 

दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँचजना म्याक्सिन नागरिकको मृत्यु भएको थियो। दुईवटा हेलिकोप्टरमार्फत् मृतककाे शव काठमाडौं ल्याइएको हो। 



केही बेरपछि शवहरूको पोस्टमार्फत गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १९:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया