कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न एमालेको माग

नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार भंग गर्नुपर्ने माग गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले सो प्रदेशमा नयाँ सरकार गठन गर्न माग गरेको हो । 

बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो । वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थामा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्यत रहेको एमलेको ठहर छ । 

‘कोशी प्रदेशमा सत्ता गठबन्धनबाट गरिएको संविधानविरोधी क्रियाकलाप यस शंखलाको पछिल्लो कडीका रूपमा रहेको छ’, एमाले सचिवालय बैठकले पारित गरेको पहिलो प्रस्तावमा भनिएको छ ।





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार १९:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया