logo-img

प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक

लोकगायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । उनले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

गीतमा उनीसँगै शान्तिश्री परियारको स्वर रहेको छ । प्रकाशको शब्द तथा संगीत रहेको गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ । 







  • प्रकाशित मिति : साउन ५, २०८० शुक्रबार १८:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया