logo-img

सरकारले गर्याे २६ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले २६ जना सहसचिवहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको सरुवा गरेको हो। 

मन्त्रालयले राष्ट्रिय किताबखानाका महानिर्देशक रहेका टोकराज पाण्डेयको अर्थ मन्त्रालयमा सरुवा गरेकाे छ। मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिदयको कार्यालयमा रहेका प्रदेश सचिव नुरहरि खतिवाडाको आदिवासी जनजाति आयोगमा सरुवा भएको छ। 

संघीय मामिला तथा सामान्य प्रशुनमा रहेका प्रदीपराज अधिकारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ध्रुवराज पण्डितको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ। 



जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। 

हेर्नुहोस् सूची



 



  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १९:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया