logo-img

ललिता निवास जग्गा प्रकरण : २२ आरोपितलाई थुनामा राख्न सात दिनको म्याद थप

जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण पक्राउ परेका २२ आरोपितलाई थुनामा राखेर थप अनुसन्धान गर्न सात दिनको म्याद थपको अनुमति दिएको छ ।

जिल्ला अदालतकाे अनुमतिसँगै यस प्रकरणमा पक्राउ परेका आरोपितहरु थप सात दिन हिरासतमा रहने भएका छन् ।

यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २२ जना प्रहरीको हिरासतमा रहेका छन् ।







  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १६:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया