logo-img

स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा भएको भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि ह्याम्डीले संयुक्त राष्ट्रसंघ र एजेन्सीहरूले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् । 

मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई धन्यवाद दिँदै भविष्यमा पनिसहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरे । 
 





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १४:३२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया