logo-img

युनाइटेडको जितमा भारानको निर्णायक गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्र्तगत सिजनको पहिलो खेलमा वल्भरह्याम्पटन वान्डरर्सलाई हराएको छ । 

घरेलु मैदान ओल्ड ट्राफर्डमा गएराति सम्पन्न खेलमा युनाइटेडले डिफेन्डर राफाएल भारानको गोलमा वल्भरह्याम्पटनलाई १–० ले हराएको हो ।  

भारानले खेलको ७६ औँ मिनेटमा गोल गरे । ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान विसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत गोल गरेका थिए । त्यसअघि मार्कस रासफर्ड र गार्नाचोले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।  
 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार ८:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया