logo-img

सबै धर्मलाई सम्मान गर्छु : हर्क साम्पाङ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ‘साम्पाङ’ ले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तिमी र ममा फरक : तिमी एउटा धर्मलाई प्रधानता दिन्छौं र अरू धर्मलाई कुल्चन खोज्छौँ ! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु !’

मेयर साम्पाङले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको तर आफूले मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराएको दाबी गरेका छन् ।
 







  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १२:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया