logo-img

बागमतीको कानुन मन्त्रालयले माग्यो ठूलो संख्यामा न्यायिक सहजकर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बागमती प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।  

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आजदेखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन सक्नेछन् । जागिर २०८१ असार मसान्तसम्मका लागि हुने पनि सूचनामा उल्लेख गरिएको छ ।  


 





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार ९:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया