logo-img

प्रेम सुवालको प्रश्न- शरणार्थी प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही भएन ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललितानिवास सुन प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही भएन भन्दै प्रश्न गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभामा उनले भने, ‘ललितानिवासको सरकारी जग्गामा व्यक्तिको नाममा दर्ता गरिदिने सुन तस्कर र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीहरूलाई कारबाही किन भएन ?’  

उनले शासक दलका नेता र प्रधानमन्त्री अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र भन्दै प्रश्नसमेत गरे ।   



अबौँ रुपैयाँको महसुल नबुझाउनेसँग कुन–कुन मन्त्रीको साँठगाँठ  छ भन्दै छानबिन गरी कारबाही गर्न जरुरी भएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १३:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया