काठमाडौं महानगरमा आज सार्वजनिक बिदा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र आज सार्वजनिक बिदा दिएको छ । ​सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले शुक्रबार  सार्वजनिक बिदा दिएको हो । 

सापारु र रोपाइँ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको महानगरपालिकाले जनाएको छ ।

नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइँ जात्रा मनाउने भएपछि महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
 





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार ७:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया