logo-img

साफ यू-१६ मा बंगलादेशसँग भिड्दै नेपाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । 

समूह ‘ए’ मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

नेपालको यो पहिलो खेल हो । बंगलादेश भने पहिलो खेलमा भारत १–० ले पराजित भएको थियो ।



ऊ पहिलो जितको खोजीमा छ ।समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले आजको खेल जिते पनि सेमिफाइनल पुग्नेछ ।

सेमिफाइनल सम्भावना जीवितै राख्न बंगलादेशलाई आज जित्नुको विकल्प छैन । बंगलादेश पूर्वविजेता टोली हो । नेपालले भने हालसम्म उपाधि जित्न सकेको छैन । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार ९:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया