भारतसँग भिड्नुअघि अन्तिम अभ्यासमा नेपाली टिम [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१६औँ संस्करणको एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ः१५ देखि श्रीलंकाको पल्लेकेलेमा सुरु हुनेछ । 

नेपालले सातपटकको एसिया कप विजेता भारतसँग पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले पहिलो भेटमै भारतविरुद्ध सम्झनलायक प्रदर्शन गर्न चाहन्छ ।  

यदि आज जित निकाल्न सके नेपालले सुपर फोरमा स्थान बनाउनेछ । हारेको खण्डमा चाहिँ नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । भारतसँग भिड्नुअघि नेपाली टिम अभ्यासमा व्यस्त छ । हेर्नुस् तस्बिर :     






 

तस्बिरहरू : क्यान 

  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १३:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया