मोदी र बाइडेनबीच द्विपक्षीय भेटवार्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी राष्ट्रपति जो बाइडेन जी–२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन् । शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति बाइडेनबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बिबिसीका अनुसार दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने विषयमा उनीहरूले प्रतिबद्धता जनाएका थिए। 

नयाँ दिल्लीमा शनिबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनका लागि विभिन्न देशका राष्ट्रप्रमुख एवं प्रतिनिधि भारत आइपुगेका छन् । सम्मेलन दुई दिन चल्नेछ । 





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार २२:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया