logo-img

अल नासरको चौथो जितमा रोनाल्डोको गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जित दर्ता गरेको छ । गएराति भएको खेलमा अल रइदलाई ३–१ ले हराउँदै क्रिस्टियानो रोनाल्डो कप्तानीको नासरले लगातार चौथो जित दर्ता गरेको हो ।   

नासरको जितमा रोनाल्डो, साडियो माने र टलिस्काले १/१ गोल गरे । अल रइदका लागि मोहम्मद फुजायरले एक सान्त्वना गोल फर्काए ।   



यो जितसँगै अल नासर ६ खेलबाट १२ अंकसहित लिगमा छैटौँ स्थानमा रहेको छ । पराजित अल रइद भने ६ खेलमा ४ अंकसहित १५औँ स्थानमा छ । 






  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार ७:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया