logo-img

शिक्षा विधेयकको विरोधमा शिक्षक, विद्यालय बन्द गरेर उत्रिए सडकमा [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आन्दोलनरत शिक्षकले सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै आन्दोलित भएका छन् । देशभरबाट काठमाडौं उत्रिएका शिक्षकले आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्च पास गरेका छन् । 

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ । मार्च पास गर्दै शिक्षक त्यहाँभन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको छ । बुधबार देशभरिका विद्यालय बन्द गरी शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन गरेका हुन् । धेरै शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलका लागि काठमाडौं आएका छन् । 

हेर्नुस् तस्बिर :








 

  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १३:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया