सिंहदरबार दक्षिणी गेटमा तनाव : वैद्य माओवादीका कार्यकर्ता पक्राउ [तस्बिरहरू]

शिक्षक आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने नेकपा माओवादी वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन् ।

 निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच धकेला-धकेल भएको छ । सिंहदरबारभित्र वैद्य माओवादीका कार्यकर्तालाई धरपकड गरिएको दृश्य खिच्ने क्रममा केही फोटो पत्रकारलाई समेत प्रहरीले हातपात गरेको छ । 
 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १४:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया