logo-img

क्यान निर्वाचन मतगणना सुरु : सचिवमा पारस र प्रशान्तबीच टक्कर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । 

एक सचिव र १० केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो । 

सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ। 



निर्वाचनमा कुल ८५ मत खसेकोमा १० मत गन्दा पारस र प्रशान्तले समान ५ मत ल्याएका छन् ।
 





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १६:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया