logo-img

प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै छन् । 

१३औँ संस्करणको असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘इन्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी भारतको राजधानी नयाँदिल्ली जान लागेको सेनाले जनाएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिको सहभागिता रहनेछ । सम्मेलनमा आपसीहित र सुरक्षा चासोका विषयमा छलफल हुने बताइएको छ ।  
 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ९:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया