चिकित्सकको आन्दोलन शनिबार पनि निरन्तर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले निरन्तर विरोध प्रदर्शन गरेका छन् । 

सरकारी कार्यलय बन्द भएको समयमा पनि शनिबार काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरे । 

प्रदर्शनमा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’जस्ता नारा लगाएका थिए । 

विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले यो विषयमा कुनै चासो नदेखाएपछि बाध्यतावश सडकमा आउनुपरेको उनीहरुको भनाइ छ । 

 




 



  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार १७:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया