चाडबाडकाे मुखमा बन्द हुने भयाे मनकामना केबलकार

नेपालीहरूकाे महान् चाड दसैँकाे मुखमा मनकामना केबलकार बन्द हुने भएको छ । केबलकार सधैँका लागि बन्द हुन लागेकाे भने हाेइन ।

असोज १७ गते बुधबार र १८ गते बिहीबार दुई दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । 

‘नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

असोज १९ गते शुक्रबार देखि केबलकार नियमित सञ्चालनमा आउने छ ।





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १९:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया