भन्सार छली ल्याएको ३ लाखको सामान बरामद

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भन्सार छली गरी ल्याएको तीन लाख बराबरको समान प्रहरीले बरामद गरेको छ ।  

धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको विभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरू, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी इनरुवा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् । आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।
 





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार १०:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया