भारतको बिहारमा रेल दुर्घटना : ६ को मृत्यु, १ सय जना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा १ सयजना घाइते भएका छन् ।  

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राति भएको दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । 

बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।
 





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ११:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया