इन्फिनिक्स स्मार्टफोनले ल्यायो आकर्षक दसैँ उपहार योजना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्वव्यापी मान्यता प्राप्त स्मार्टफोन ब्रान्ड हो इन्फिनिक्स । इन्फिनिक्स सस्तो मूल्यमा अत्याधुनिक प्रविधि र नवीनता प्रदान गर्नका लागि परिचित छ । 

इन्फिनिक्सले आफ्ना ग्राहकलाई उनीहरूको दैनिक जीवनमा सुधार गर्ने शीर्ष–स्तरीय मोबाइल उपकरण प्रदान गर्दै आएको छ । 

इन्फिनिक्स नेपालको स्मार्टफोन बजारको एक प्रमुख खेलाडी हो । इन्फिनिक्सले स्मार्टफोन उत्साहीलाई आकर्षक उपभोक्ता योजनासमेत घोषणा गरेको छ । 

२६ सेप्टेम्बरदेखि १९ नोभेम्बर २०२३ सम्म इन्फिनिक्स स्मार्टफोन खरिदगर्दा हरेक दिन तीन जनालाई १६ हजार ९९९ रुपैयाँको इन्फिनिक्स हट–३० आइ दैनिक लक्की ड्रमार्फत पुरस्कार प्रदान गरिने छ ।  

यो अवसरमा थप उत्साह थप्नकालागि इन्फिनिक्सले ‘लक्की–ड्र’ आफ्नो आधिकारिक फेसबुक पेजमा लाइभ गर्नेछ । ​इन्फिनिक्सका अनुसार उसले आफ्नो स्मार्टफोन उपयोगकर्ताको रुचि, चाहना र आवश्यकताअनुसार डिजाइन गरेको छ ।
 





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १४:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया