दीपकराज गिरीको व्यङ्ग्य - मुख्यमन्त्री थपिए, जनता सुविधा छाडेर विदेश गए
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कलाकार दीपकराज गिरीले व्यङ्ग्य गर्दै जनता सुविधा छाडेर बिदेसिन थालेको उल्लेख गरेका छन् । उनले तीन तहको सरकार बनेको र मुख्यमन्त्री थपिए पनि जनताले सेवा सुविधा नपाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताकै सुविधाका लागि भनेर ३ तहको सरकार बनेको छ ! त्यत्रा प्रदेशहरू छन् ! त्यत्रा मुख्य मन्त्रीहरू थपिएका छन् जनता चाहिँ यस्तो सुविधा छोडेर विदेश जाँदै छन् ।’ 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार ८:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया