logo-img

कोशीमा मुख्यमन्त्री कार्कीले शपथ लिँदै, एमाले र कांग्रेसबाट दुईजना मन्त्री बन्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । एमालेसँग छलफलपछि आजै दुईजना मन्त्री पनि नियुक्त हुने भएका छन् ।

मुख्यमन्त्री कार्कीले उनले शपथ लिएपछि आजै एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

उनले नियुक्त गरेपछि मन्त्रीहरूले पनि आजै शपथ लिने कार्यक्रम छ ।



नेपाली कांग्रेस शेखर कोइराला पक्षका ८ जना सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार १२:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया