सम्भवसँगको रोमान्टिक भिडियो सेयर गर्दै शृंखलाले भनिन् : प्रेम सम्बन्ध सार्वजनिक गर्ने समय यही हो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वमिस नेपाल शृंखला खतिवडाले आफ्नो प्रेमसम्बन्धबारे खुलासा गरेकी छिन् । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग उनी प्रेमसम्बन्धमा रहेकोबारे यसअघि विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई उनले स्वीकार गरेकी हुन् ।  

आइत्बार सामाजिक सञ्जालमा रिल सेयर गर्दै उनले आफ्नो भर्चुअल परिवारसँग आफूहरूको प्रेमबारे सेयर गर्न पाउँदा खुसी लागेको बताएकी छिन् । 

उनले लेखेकी छन्, ‘ नमस्ते ’ हामी सम्भव र शृंखला हौँ । हाम्रो मिडल नेम ’होपलेस–रोमान्टिक’ हो र सार्वजनिक रूपमा हाम्रो प्रेम साझा गर्न दुई सुपर–अन्तर्मुखीहरूलाई धेरै साहस चाहिएको थियो । तर, यो हामीले साझा गर्ने समय हो ।’

  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार २२:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया