logo-img

प्रधानसेनापति शर्मा चीन जाने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानसेनापति प्रभुराम शर्मा यही १० कात्तिकमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । 

उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने १०औँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही १६ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार १९:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया