logo-img

उच्च पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सोमबार पहाडी भू–भागको केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहने विभागले जनाएको छ ।  



हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 


 





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ७:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया