logo-img

विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौँतहसम्मका लागि आवेदन [सूचनासहित]

नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक चौथोदेखि दशौँतहसम्मका लागि दरखास्त आह्वान गरेको हो । 

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ​





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार ७:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया