logo-img

देवकोटा जयन्तीमा काव्यसभा सम्पन्न

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीका उपलक्ष्यमा आज काव्यसभा आयोजना गरियो । 

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले आफ्ना रचना वाचन गरेका थिए । 

सभामा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदानको स्मरण गरेका थिए । 







  • प्रकाशित मिति : कात्तिक २६, २०८० आइतबार १९:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया