logo-img

प्रधानमन्त्री दाहालले भाइटीका नलगाउने
फाइल फाेटाे

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यस पटकको तिहार सुनसान नै बित्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यस पटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन।

त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो ।  







  • प्रकाशित मिति : कात्तिक २९, २०८० बुधबार ७:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया