logo-img

टिकटक प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

टिकटक प्रतिबन्धको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै शनिबार दिउँसो यसका प्रयोगकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीलाई अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, तानाशाह नबन्न उनीहरूले आग्रह गरेका छन् । उनीहरूले न्याय दिन सर्वोच्च अदालतसँग माग गरेका छन् । 

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । रिट निवेदनहरूमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

 





 

 

  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १९:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया