बल्खुमा फेरि झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

यसअघि नै बल्खुमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो । युवा संघले आज काठमाडौंको तीनकुने तथा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गरिरहेका हुन् ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १४:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया