प्रसाईंको प्रदर्शनमा मिसिए ज्ञानेन्द्र शाही

दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा गरिरहेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही पुगेका छन् ।  

सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो । प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघरतर्फ आउने प्रयास गरेका हुन् । 

यसअघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीबीच ढुंगामुढा भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १४:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया