धनगढी उडेको श्रीको जहाज बीचबाटोबाटै काठमाडौं फर्कियो
फाइल तस्बिर

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १८:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया