सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल

सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको समेत काम हेर्ने गरी सैनिक विशेष अदालतको बढुवा गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

न्याय परिषद्को सिफारिसमा सरकारले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १२:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया