logo-img

सूचना प्रविधिक्षेत्रले नेपाली अर्थतन्त्रमा सम्भावनाको आधार तयार गर्दै छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले, सूचना प्रविधि तथा डिजिटल मार्केटले नेपाली अर्थतन्त्रमा नयाँ आधार तयार गरेको बताएका छन् ।
 
काठमाडौंमा आयोजित पूर्वाधारको प्रविधिको पूर्वाधार विकासका लागि नेपाल भारत सहकार्यसम्बन्धी एक कार्यक्रममा उपाध्यक्ष वाग्लेले, नेपालीहरू निरास भएर देश छाडिरहेका बेला डिजिटल मार्केटले नेपाली अर्थतन्त्र विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए । 

उनले काठमाडौं बाहिरसमेत सूचना प्रविधि तथा डिजिटल मार्केटले राम्रो सम्भावना देखाएको बताए ।





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १७:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया